पूर्वीरुकुम केन्द्रविन्दु भएर भूकम्प गयो ।
जेठ ७
पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर गए राती करिब ३ बजे चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो ।
नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ