बिद्यालय निर्वाद सुचारु गरि नियमित पठनपाठ गर्न छत्रकोट गाउपालिकाको निर्देशन, पठन पाठनमा अवरोध पुर्याए कारबाही गरिने ।
असार ३
छत्रकोट गाउपालिका भित्रकका सबै बिद्यालयमा नियमित रुपमा पठनपाठ हुने भएको छ ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले आज आइतबार देखी अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरे पनि, बालबालिकाको पठनपाठ गर्न पाउने मौलिक हकको सम्मान गर्दै बिद्यालय निर्वाद सुचारु गरि नियमित पठनपाठ गर्न छत्रकोट गाउपालिका गुल्मीले बिज्ञप्ती मार्फत ध्यनाकर्षण गराएको छ ।
गाउपालिका अध्यक्ष राम प्रसादल पाण्डेयद्धारा जारी बिज्ञप्तीमा आन्दोलनरत पक्षलाई आन्दोलनको स्वरुपमा पुनर बिचार गर्न आग्र गर्दै पठन पाठनमा अवरोध पुर्याए कानुन अनुसार कारबाही गरिने उल्यख छ ।