डेङ्गु सङ्क्रमण बढ्यो,एक हप्तामा एक हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिए ।लुम्बिनी प्रदेशमा एक सय ३४ जनालाई सङ्क्रमण ।