लुम्बिनीमा प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित,स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेशले…
लुम्बिनीमा प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित,स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश तहबाट पठाउने ।
भदौ २३
शुक्रबार निजामती सेवा दिवसकै दिन लुम्बिनीमा प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित भएको छ । प्रदेशसभाको २५औँ बैठकले…