गुल्मीमा गरिबी परिचय–पत्र वितरण हुने

६ माघ गुल्मीमा गरिबी परिचय–पत्र वितरण हुने भएको छ । आगामी असार मसान्तसम्म जिल्लाका सबै पालिकामा परिचय पत्र वितरण हुने भएको हो । त्यसका लागि सम्बन्धित स्थानीय तहमा गई तथ्याङ्क संकलन गर्न प्रत्येक पालिकामा सुपरिवेक्षक तथा गणकहरुको छनोट…

रिडी बजार र क्रेज चुकौनि अचारको

कृष्ण अन्जान ६ माघ माघ महिनाको चिसो मौसम तैपनि रिडी बजार झर्ने जो कोहि पनि चुकौनि अचारको खोजिमा यहाँका रेष्टुरेन्टमा डुलेको देखिन्छन । रिडी चुकौनि अचारका लागि प्रख्यात ठाउँ तर समयले कोल्टे फेरे सँगै रिडीबजारमा यो परिकार लोपोन्मुख बनेको…

बिद्यार्थिहरुलाई न्यानो कपडा बितरण

५ माघ रोटरी क्लव डाउनटाउन बुटबलले गुल्मीको छत्रकोट गाउपालीका वडा नम्बर ५ को बिपि स्मृति प्राबि मानकोट केहुलका सम्पुर्ण बिद्यार्थिहरुलाई न्यानो कपडा,कापी,पेन्सील,इरेजर र पेन्सील कटर लगायतका सामाग्रीहरु बितरण गरेको छ । छत्रकोट गाउपालीका…

तोकिएको समयमा चुनाव गराउन जरुरी छः राष्ट्रपति

६ माघ राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छिन् । उनले ताजा जनादेशका लागि तोकिएको समयमा नै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन गराउन जरुरी भएको स्पष्ट गरिन् । राष्ट्रपति भवन शीतल…

अलैंचीबाट पौने ५ करोड आम्दानी

६ माघ अलैंचीबाट जिल्लामा करिब ५ करोड रुपैयाँ भित्रिएको छ । यो वर्ष उत्पादित अलैंची निकासी हुँदा ४ करोड ६९ लाख ३७ हजार रुपैयाँको कारोबार भएको हो । यो वर्ष जिल्लामा ७ सय ८७ दशमलव ३६ टन अलैंची उत्पादन भएको थियो । गत वर्षको तुलानामा यो वर्ष…

तयारी अवस्थामा रहेको रेल सञ्चालनको भाखा सरेको सर्‍यै

६ माघ ३४ किलोमीटर खण्डको जनकपुर कुर्था–जयनगर रेलमार्गमा तयारी अवस्थामा रहेका रेल चलाउनसमेत निरन्तर भाखा सारिएको छ । गत असोज २ गते यो खण्डमा भारतबाट ल्याइएका २ ओटा रेल परीक्षणका रूपमा सञ्चालन भएयता ती रेल पार्किङ गरेर राखिएको छ । रेल…

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

६ माघ प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी…

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

६ माघ नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलरमट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ । निगमको डिपो…

एकै वकिलबाट लामो बहसले सुनुवाइ लम्बिने संकेत

६ माघ प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइमा समयसीमा नतोकिँदा एकै वकिलले लामो समय लिन थालेका छन् । सोमबार प्रतिनिधिसभाविरुद्धको रिटमा अधिवक्ता दिनमणि पोखरेलले तीन घण्टा बहस गरे । पोखरेलले बिहान साढे ११ बजेदेखि…

पाल्पामा श्रीमतिलाई हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

माघ ५ पाल्पा । आफ्नै श्रीमतिको हत्या गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका वडा नं। ५ बेझाडबजारका ५९ बर्षीय बुद्धि दराईलाई आइतबार पक्राउ गरेको छ । ५७ वर्षीया श्रीमति रमा कुमारी दराईको हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय…