रमेश पन्थी
५ असोज, गुल्मी । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका बेला । हिजो मात्र सन्चारकर्मी तथा लोक गायक अनिल खत्रीको अचानो बोलको गित पनी बजारमा सार्वजनिक भएको छ। लोकप्रिय गायक तथा संचारकर्मी अनिल खत्री र पार्वती आचार्य सुमधुर आबाज रहेको उक्त गितमा लय महेन्द्र भण्डारी को छ भने शब्द अनिल खत्री आफैले गर्नु भएको छ।भने उक्त गितको एरेन्ज महेन्द्र भण्डारी ले गर्नु भएको छ।गितको म्युजिक भिडियोको निर्देशन अर्जुन पाण्डे र पंकी सुरजले गर्नुभएको छ।भने अमित नेपाली प्रतीक्षा बिश्वकर्मा लगायतको अभिनय रहेको छ ।