पुष १०, २०८० - क्रमभंगताका लागि सबै राजनीतिक दलहरुलाई प्रधानमन्त्रीको अग्रह । पुस १० प्रधानमन्त्री प्रचण्डले क्रमभंगताका लागि सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । आज मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रचण्डले भने, ‘म दलहरु, नागरिक समाज, राज्यका निकाय सबैलाई क्रम भंगताको अपिल गर्दछु...