कार्तिक ११, २०७ - गोकर्ण पाण्डे,गुल्मी। दिपावलीको अवसरमा देउसी भैलो खेल्ने क्रम जारी छ। यसै बिच रेसुङ्गा नगरपालिका सोता स्थित तम्घास्थान युवा क्लबले देउसी भैलो सञ्चालन गरेको छ। विभिन्न सामाजिक कार्य,जस्तैस्टोल सुधार,अर्थिक विपन्न परिवार लाई सहयोग, खेल मैदान निर्माणको लागि,विभिन्न खेलकुद सञ्चालन गर्नेको लागि...