असोज २६, २०७६ - हुमाकान्त पोखरेल गुल्मी, २६ असौज -गुल्मी, अर्घाखाची, प्युठान, पाल्पा र कपिलबस्तुका शक्तिपिठमा दशैंको भोलीपल्टबाट पूर्णिमासम्म सराँय नाच्ने प्रचलन छ । विशेषगरी सरायँ नाचमा खुडा, भाला, तरवार लगायतका हातहतियारको प्रदर्शन गर्ने गरिन्छ । घटस्थापनादेखि नौ दिनसम्म देवीको पुजा गर्दा महाकाली उत्पति...