फागुन २१, २०८२ - फागुन २१ जेन–जी आन्दोलनको बलमा विघटित प्रतिनिधिसभाको निर्वाचन आज बिहीबार हुँदैछ। निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदान गर्न सर्वसाधारणमा आह्वान गरेको छ। यो निर्वाचनले ‘लिक’ बाहिर गएको संवैधानिक र राजनीतिक प्रक्रियालाई ‘लिक’ मा फर्काउने भएकाले राष्ट्रियरअन्तर्राष्ट्रिय...