Browsing Category

बिज्ञान प्रविधि

युराेपियन संघले लगायाे गूगलमाथि १.५ बिलियन यूरो जरिवाना

चैत ७, २०७५ यूरोपियन संघ इयूले सर्च इन्जिन गूगललाई १.५ बिलियन युरो जरिवाना तिराउने भएको छ ।प्रतिस्पर्धी अनलाइन सर्च विज्ञापनदातालाई रोक लगाएको आरोपमा ईयूको प्रतिस्पर्धा आयोगले गूगललाई १.५ बिलियन युरो जरिवाना लगाएको अन्तर्राष्ट्रिय…

वर्ल्डलिङ्कले देश भरिका, १० हजार स्थानमा निःशुल्क इन्टरनेट विस्तार गर्ने !

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने जनाएको छ ।कम्पनीको सामाजिक उत्तरदायित्व अन्तरगत आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध…

नेपाललाई आफ्नै भू-उपग्रह सञ्चालन गर्न, फ्रान्स सरकारले सहुलियतपूर्ण आर्थिक सहयोग गर्ने

नेपालमा सुरक्षण मुद्रण स्थापना गर्नका लागि फ्रान्स सरकारले सहुलियतपूर्ण आर्थिक सहयोगसहित प्राविधिक सहयोग पनि गर्ने भएको छ । मुद्रण स्थापना र आफ्नै भू-उपग्रह सञ्चालन गर्नका लागि प्राविधिक लगायतको सहयोग उपलब्ध गराउनेबारे मन्त्रीस्तरीय…

वैशाख ४ मा भूउपग्रह प्रक्षेपण गरिने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो । यही फागुन…

पश्चिमी वायुको प्रभाव बढ्दैः आज अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

फागुन १२ ,काठमाडौँ  । पश्चिमी वायुको प्रभावले देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आइतबार मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि…

नेपाल सरकार लाग्यो फेसबुक र ट्वीटर बन्द गर्ने तयारीमा !!!

पछिल्लो समय नेपालमा बढ्दो रुपमा प्रयोग भईरहेको सामाजिक सञ्जालको कारण अपराधिक गतिविधी बढेको , विभिन्न जातजाति , धर्म भाषाबीच एकता भड्काउने लगायत सामाजिक सञ्जालको दुरुप्रयोग बढेकोप्रति सरकार सजग बनेको छ । सोही कारण सामाजिक सञ्जालप्रति सरकार…