Browsing Category

बिबिध

आगामी बजेटमा नयाँ कार्यक्रम नपर्ने

बैशाख २२ आगामी आर्थिक वर्ष २०७७र७८ बजेट अर्थतन्त्रमा फड्को मार्ने गरी नभइ पुरानै अवस्थामा फर्काउने गरी आउने भएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले कोरोनाभाइरसले शिथिल भएको अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने गरी बजेट ल्याउने…

छहारी नहुदा कफि उत्पादन घट्यो : कफि अनुसन्धान कार्यक्रम रुरुक्षेत्र गाउँपालिका

फागुन ९ रुरुक्षेत्र गाउँपालिका कफी राष्ट्रिय उत्पादनमा यस वर्षको उत्पादन ३० बढि प्रतिशतले घट्ने भएको छ । राष्ट्रिय कफी विकास बोर्डले नै यसको प्रक्षेपण गरिसकेको छ । बोर्डको भनाइ छ, “नौ लाख किलो फ्रेस चेरीमध्ये यस वर्ष पाँच लाख ४०…

चन्द्रकोट बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन एवम हस्तान्तरण कार्यक्रम सम्पन्न

फागुन १ चन्द्रकोट गाउँपालिका चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट गाउँपालिका शान्तीपुर गुल्मीको नवनिर्मित भवन उद्घाटन एवम हस्तान्तरण गरिएको छ । भारतिय राजदुताबासको सहयोगमा निर्माण गरिएको सुबिधा सम्पन्न पक्किभवन माघ २९ गते एक…

आज १३ फेब्रुअरी विश्व रेडियो दिवस

रेडियो दिवस आज १३ फेब्रुअरी, यस दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाइ सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरुले विश्व रेडियो दिवस्को रूपमा मनाउने गर्दछन् । मानव सभ्यताको विकास अनि परिवर्तित…

गुल्मीमा जडिबुटी उद्यान केन्द्र सञ्चालन

गुल्मीमा जडिबुटी उद्यान केन्द्र सञ्चालन गर्ने पहिलो स्थानिय सरकार ईस्मा प्रेम सुनार माघ –३ गुल्मीका १२ वटा स्थानिय तह मध्ये जडिबुटी उद्यान सञ्चालन गर्ने पहिलो स्थानिय सरकार ईस्मा गाउँपालिका बनेको छ । उसले सो गाउँपालिकाको वडा…

तपाईको आजको राशिफल

मेष चु चे चो ला लि लु ले लो अ साझेदारी व्यवसाय शुभ रहनेछ। कार्यगत आलोचना बढ्नेछ। धर्ममा रुचि बढ्नेछ। अर्थलाभ हुनेछ। बृष इ उ ए ओ वा वी वु वे वो राजनैतिक भेटघाट बढ्नेछ। वादविवाद बढ्नेछ। रोजगारमा समस्या उत्पन्न हुनसक्छ। शंका…

कस्ले पायो कस्ले गुमायो २०७४ र २०७६

प्रतिनिधिसभातर्फ कास्की–२ नेकपाको ठाउँमा नेकपा प्रदेशसभातर्फ भक्तपुर–१ क नेकपाको ठाउँमा कांग्रेस दाङ–३ ख नेकपाको ठाउँमा नेकपा बाग्लुङ–२ ख राजमोका ठाउँमा राजमो धरान उपमहानगरपालिका प्रमुख नेकपाको ठाउँमा कांग्रेस…

लगानी सम्मेलनमा , रुपन्देहीका ८ परीयोजना प्राथमिकतामा ।

यही चैत्र १५ र १६ गते काठमाण्डौमा लगानी सम्मेलन हुदै छ । सरकारले ‘नेपाल लगानी सम्मेलन–२०७५’का विभिन्न सात क्षेत्रका सम्भावित ५० परियोजना छनोट गरेको छ ।  ति योजना झन्डै ३७ खर्ब रुपैयाँबराबर लगानीका परियोजना रहेका छन । यस क्षेत्रका…

एएफसी यू २३ च्याम्पियनसिपको छनोट अन्तर्गत नेपालले शुक्रबार ओमानसँग खेल्दै

चैत ८, २०७५,काठमाडौं एएफसी यू २३ च्याम्पियनसिपको छनोट अन्तर्गत नेपालले शुक्रबार ओमानसँग पहिलो खेल खेल्दैछ । खेल स्थानीय समयअनुसार दिउँसो २ बजेदेखि (नेपाली समय अनुसार राति पौने ८ बजे) दोहा स्पोर्टस सिटीको एस्पायर–४ मैदानमा सुरु हुनेछ ।…