असार ११, २०८० - गुल्मीदरवार गाउँपालिकाको बजेट साढे ४४ करोड बढिको,१३ गते पास गर्ने योजना । असार ११ जिल्लाको गुल्मीदरवार गाउँपालिकाले साढे ४४ करोड बढिको बजेट गाउँ सभामा पेश गरेको छ । गाउँपालिका उपप्रमुख तारा थापा ढेँगाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, रोजगार, पुर्वाधार लगायतका...