क्षेत्री समाज नेपाल प्रदेश ५ र क्षेत्री युवा समाज नेपाल केन्द्रिय तथा प्रदेश ५ को प्रथम भेला बुटवलमा सम्पन्न भएको छ ।बुटवलमा सम्पन्न भेलाले क्षेत्री समाज नेपाल प्रदेश ५ र क्षेत्री युवा समाज नेपालको केन्द्रिय तथा प्रदेश ५को समिति चयन गरेको छ ।
समाजको प्रदेश ५ मा अध्यक्ष भक्त वहादुर कार्की , उपाध्यक्षहरु मेयर सिह कुँवर , कूल बहादुर के सी, गुप्त बहादुर खत्री , खिमलाल ओली , महिला उपाध्यक्ष सुलोचना नेपाल , सचिव दिपक बराल क्षेत्री , कोषाध्यक्ष प्रेम बहादुर बनिया , सहिसचिव अर्जुन कूवँर , सदस्यहरु पदम प्रताप जि।सी। , सावित्रा कुँवर ,यम बहादुर क्षेत्री , टिका बहादुर ओली सर्वसम्मतिले निर्वाचित हुनुभएको छ।
केन्द्रिय उपाध्यक्ष लक्ष्मण थापाको संयोजक, केन्द्रिय सचिव शंकर के।सी।, केन्द्रिय सदस्यहरु विष्णु बहादुर कार्की, अनिता अधिकारी र पूर्व केन्द्रिय सदस्य मुञ्जुकला कुँवरको समितिले प्रदेश ५को क्षेत्री समाज नेपाल प्रदेश ५ को समिति सर्वसम्मतिले निर्वाचत गरेको हो ।
त्यस्तै भेलाले क्षेत्री युवा समाजको केन्द्र र प्रदेश ५ को समिति पनि गठन गरेको छ क्षेत्री युवा समाज नेपालको केन्द्रिय समिती तर्फ अध्यक्षमा दिपक बहादुर गोदार कास्की , वरिष्ठ उपाध्यक्ष चित्रध्वज जि सी नवलपुर ,महिला उपाध्यक्ष कल्पना कार्की चितवन, प्रथम उपाध्यक्ष दान बहादुर बस्नेत कास्की , द्धितिय उपाध्यक्ष भरत थापा कास्की , सचिव देवजङ्ग क्षेत्री पर्वत, कोषाध्यक्ष राज केसी रुपन्देही , सहसचिव बाबुराम घिमिरे तनहँ तथा सदस्यहरु खुम बहादुर खत्री –नवलपुर ,उमा अधिकारी खत्री नवलपुर, अर्जुन जि सी कास्की , बेग बहादुर खत्री स्याङ्गजा , सुन्दर प्रताप अधिकारी तनहुँ ,शंकर अधिकारी तनहुँ, सुर्य बहादुर कुँवर अर्घाखाँची , तिलक खत्री रोल्पा , राजन खत्री परासी , लेख बहादुर थापा परासी र अमृता बस्नेत गुल्मी लाई सर्वसम्मतिले निर्वाचित गरेको छ ।समिति चयन गर्न केन्द्रिय सचिव कृष्ण थापा, केन्द्रिय सहस्यहरु उमाशंकर खड्का , लाल बहादुर अधिकारी, नुमा थापा , सहित पूर्व केन्दिय सदस्य दल बहादुर जि।सीको समित गठन भएको थियो ।
यता क्षेत्री युवा समाज नेपाल प्रदेश ५ तर्फ भने अध्यक्षमा झूपेन्द्र थापा –हरि रुपन्देही ,वरिष्ठ उपाध्यक्ष विक्रम खत्री गुल्मी, महिला उपाध्यक्ष कमला के सी गुल्मी, उपाध्यक्ष तेज प्रसाद खनाल क्षेत्री अर्घाखाँची, सचिव कमल थापा गुल्मी , कोषाध्यक्ष रेशम खनाल रुपन्देही , सहसचिव असिम थापा गुल्मी साथै सदस्यहरुमा मनबहादुर कुँवर रुपन्देही,मिसन भण्डारी परासी, सुरेन्द्र ज्ञवाली अर्घाखाँची,रेशम खड्का गुल्मी ,चित्र वहादुर वर्मा परासी , देव बहादुर भण्डारी परासी, रेशम खत्री रुपन्देही , राजिव जंङ्ग कुँवर गुल्मी र छायादेवि खत्री रुपन्देही पनि सर्वसम्मितले निर्वाचित हुनुभएको छ ।