रुन्खादह माध्यमिक बिद्यालय गुल्मी दरबार गाउपालीका बिरबास गुल्मिले प्राबिधिक शिक्षा तथा बिद्यालयको सर्वाङगिण बिकासको लागि यहि चैत २३ गतेदेखि सन्चालन गर्न लागेको श्रीमद्भागवत तथा धन धान्यान्चल बिराट ज्ञान महायज्ञ को प्रसारप्रसारको लागि मोटरसाइकल र्रयालीसुरु भएको छ । पन्चेबाजा सहित बिद्यालय प्राङगढबाट सुरु भएको र्यालि बलेटक्सार पानिट्रयाकिं सम्म र गौडाकोट चारपाला सम्म पुग्नेछ । र्यालिमा रामरामको खादा सहित स्थानियहरु सहभागी भएका छन् ।