
नेपाली काङ्ग्रेस गुल्मीको जिल्ला सम्मेलन चलिरहेको छ । जिल्ला सम्मेलनमा नेपाली काङ्ग्रेसका सभापती शेर बहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका दर्जन बढी नेता कार्यकर्ताहरुको सहभागीता रहेको छ । पार्टीको गुठबन्धिको अन्त्य र बर्तमान सरकारको भण्डाफोरको लागि जिल्ला सम्मेलन आयोजना गरिएको नेपाली काङ्ग्रेस

गुल्मीका सभापती भुवन श्रेष्ठले बताउनु भयो । कार्यक्रममा बिभीन्न नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ । कार्यक्रमको रुरु एफएमले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।