आदर्श आधारभूत विद्यालय छत्रकाेट गाउँपालिका गैरीखुट्टा, गुल्मीको विद्यालय व्यबस्थापन समितिको पुनर्गठन गरिएको छ ।
अभिभावककाे भेलाबाट नाममागेर सर्वसम्मत विद्यालय व्यबस्थापन समितिको पुनर्गठन गरिएको हाे ।
गुनबहादुर सिंजाली लाई अध्यक्षतामा सर्वसम्मत चयन गरि विद्यालय व्यबस्थापन समितिको पुनर्गठन गरिएको हाे । समितिमा बिन्दु घिमिरे ,सीता बगाले , सुनिता गाहा , तुल्सीराम ज्ञवाली , शिवहरी ज्ञवाली सदस्य चयन हुनु भएकाे छ । अभिभावककाे भेलाबाट अभिभावक संघ, सामाजिक परीक्षण समितिको पनि गठन गरिएको छ ।
नव निर्वाचित अध्यक्ष गुनबहादुर सिंजालीले अन्य समितिका नव निर्वाचित सदस्यलाई औपचारिकता प्रदान गर्नुभएको थियो, दुईचरणमा संपन्न कार्यक्रमको संचालन प्रधानाध्यापक तिलकराम घिमिरे र कमल घिमिरेले सञ्चालन गर्नुभएको थियाे । कार्यक्रममा अभिभावकको उल्यख्य उपस्थिती रहेकाे थियाे । कार्यक्रमा गाउँपालिका सदस्य कमला ढकाल प्रमुख अतिथि हुनुहुन्थ्याे ।