गुल्मी जेष्ठ २ – नेपालि काँग्रेसको जागरण अभियान गुल्मीको धुर्कोट गाउपालिकामा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा नेपाल कम्निस्ट पार्टी परित्याग गरी कपिल घिमिरे लायत एक दर्जन नेता कार्यकर्ता नेपालि काँग्रेस मा प्रबेस गरेका छ्न।
नव प्रबेसिहरुलाइ कार्यक्रम का प्रमुख अतिथि नेपालि कोङ्र्सका केन्द्रीय सदस्य हरि नेपाल ले सदस्यता प्रदान गर्नुभएको थियो।
कार्यक्रम मा नेपालि कोङेस गुल्मिका सभापति भुवन श्रेष्ठ , पूर्व सभापतिहरु त्रैलोक्य प्रताप सेन्, चन्द्र के सि, राजनितिक विश्लेषक प्रकास पोख्रेल, नेपालि काँग्रेसका महाधिबेसन प्रतिनिधि महेन्द्र भन्डारि, जिल्ला सद्स्य नविन जी सि,धुर्कोट गाउपालिकाका उपाअध्क्ष शिव के सि, प्रेस युनियनका सभापति रेशम कुँवर लगायत को उपस्थिति रहेको थियो।