कालीदास आत्रेय गुल्मी जेष्ठ ५
गुल्मीको छत्रकोट गाउपालीका वाड नं ६ दौघा नौधारामा बुटिक तालीम सुरु भएको छ । तालिममा १० जना सहभागी छन । तालीममा सरीता श्रेष्ठ र माया परियारले प्रशीक्षण दिनुभएको छ । उद्घाटन सत्रको सभापतित्व कार्यपालीका सदस्य कमला ढकालले गर्नु भएको थीयो । कार्यक्रममा वडा अध्यक्ष थम्मन ज्ञवालीको प्रमुख आथीत्यता , दौघा महिला मुल समुहकी अध्यक्ष कमला ज्ञवालीको विशीष्ट आथीत्यता रहेको थीयो । यस्तै मीना नेपाली , सुरेस थापा , जंग ।ब। राना गीता ज्ञवाली , सरीता ज्ञवाली लगायतको कार्यक्रममा आथीत्यता रहेको थीयो ।
उदद्याटन सत्रको सन्चालन नारायण ढकालले गर्नुभएको थियो ।