राधा पोख्रेल, जेष्ठ २८,गुल्मी
दौघाहरी प्राथमिक बिद्यालय छत्रकोट ६ मोहरे गुल्मीमा बिद्यालय व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।
समितिका जेष्ठ सदस्य अर्जुन ज्ञवालीको अध्यक्षतामा सम्पन्न बैठकले नारायण बहादुर सोमैको अध्यक्षतामा १० सदस्यीय बिद्यालय व्यवस्थापन समितिलाई पुर्णता दिएको छ ।
जसको सदस्यहरुमा तेजपाल सुनार,रामकला बिक,हुमा बिक,अर्जुन ज्ञवाली,शोभा पौडेल ,बिश्नु प्रसाद ज्ञवाली,मिना नेपाली,रामनाथ ज्ञवाली र सदस्य सचिवमा कालिदास आत्रेय रहनुभएको छ ।
व्यवस्थापन समितिको पुर्णता पछि नवनिर्वाचित पदाधिकारीहरुलाई भुपु बिद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर ज्ञवालीले बधाई तथा शुभकामना मन्त्व्य राख्नुभएको थियो ।
कार्यक्रममा नव निर्वाचित सदस्यहरु बिष्णु प्रसाद ज्ञवाली, अर्जुन ज्ञवाली र अध्यक्ष नारायण बहादुर सोमरेले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो । कार्यज्ञmम बिद्यालयका प्रधानाध्यापक कालीदास आत्रेयको सन्चालनमा सम्पन्न भएको थियो ।