ससस्त्र प्रहरी बल नेपाका प्रमुख सैलेन्द्र खनालले रिडिकोआफ्नो पुर्ख्यौली घरलाई धर्मसाला बनाउने र रिडिको ऐतिहासिक लामो चौपारी बनाउने बताउनु भएकाे छ ।
आज रिडिमा अन्तर क्रिया कार्याक्रम गरेर रिडिकोआफ्नो पुर्ख्यौली घरलाई धर्मसाला बनाउने र रिडिको ऐतिहासिक लामो चौपारी बनाउने बताउनु भएकाे हाे ।
रिडीका स्थानिय समाजसेबि संग छलपफल गर्दै, आफ्नो पुर्ख्यौली घर लाई धर्मसाला बनाउने र रिडिको ऐतिहासिक लामो चौपारी बनाउन छलफल कार्याक्रम गर्नुभएको हो ।
स्व पिता डा.टिकाराम खनाल को पुन्य स्मृतिमा,डा. टिकाराम खनाल धर्मसाला बनाउने बताउनु भयो ।
उहाले १५ सदस्य धर्मसाला निर्माण समिति समेत गठन गर्नुभएको छ ।
समितिमा शंकर भट्टराई अध्यक्ष, हिमाल श्रेष्ठ उपाध्यक्ष, नबराज बिक, यमनाराण भन्डारी कोसाध्यक्ष,रहनुभएको छ।
सदस्यमा राम लाल बिक, सुबर्णलाल कक्षपाति, लक्ष्मी ज्ञवाली, तारा सुवेदी, फर्सुराम पौडेल, लिला कन्डेल, प्रेम भन्डारी, भुबन खनाल गुल्म गणपती पदेन र निमाण का तर्फबाट रण बाहादुर थापा रहनु भएको छ । केश्र्मान बजिमय,चन्द्र्लाल कसजु ,उम अमात्य, बिष्णु ज्ञवाली, तुल्सी श्रेष्ठ र चुडामणिा कंडेल सल्लाहकारमा रहनु भएको छ ।
समितिले भोलि देखिनै काम सुरु गर्ने भट्टराईले बताउनु भयो ।
खनाल्ले कार्याक्रममा बोल्दै रिडिलाइ केन्द्र बुन्दु बनाएर ससस्त्र प्रहरी बिट राखने पनि बताउनु भयो ।