बझाङ अपडेट –
बझाङमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संङख्या ९ पुगेको छ।
मष्टा गाउँपालिका स्थित फलाटे डाँडामा सोमबार जिप दुर्घटना हुँदा मृत्यु हुनेको संङख्या ९ पुगेको हो ।
नेपाली सेना, शसस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयको सक्रियतामा उद्धार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार कठिन स्थानमा दुर्घटना भएकाले उद्धार कार्यमा समस्या भएको छ। मृतक र घाइतेको पहिचान हुन बाँकी छ।