मेष
मानसिक चिन्ता बढ्नेछ। मुद्दा मामिला सामना गर्नु पर्नेछ। स्वास्थ्यमा खर्च हुनेछ। कार्यप्रति स्थायित्व आउनेछ। सामाजिक कार्यमा लागिनेछ।
बृष
सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। भूमि वाहन आदिको खरिद–बिक्री हुनेछ। आफन्तको सहयोगमा महत्त्वपूर्ण कार्य सफल हुनेछ।
मिथुन
स्वास्थ्यमा समस्या देखा पर्नेछ। व्यापार व्यवसायमा सुधार आउनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। परोपकारको भावना वृद्धि हुनेछ।
कर्कट
पारिवारिक सम्बन्धमा मनमुटाव हुनेछ। आकस्मिक धन लाभ भए पनि व्यापार व्यवसायमा खासै प्रगति हुँदैन। स्वास्थ्यमा सुधार आउनेछ।
सिंह
दैनिक कार्यमा बाधा उत्पन्न हुनेछ। आय आर्जन प्रभावित हुनेछ। अध्ययनमा असफलताको समय रहेको छ। स्वास्थ्यमा सुधार आउनेछ।
कन्या
यात्रामा सावधान रहनुहोला। नवीन कार्यको सुरुवात हुनेछ। टाढिएका मित्रसँग भेट हुनाले मन प्रफुल्लित रहनेछ। कान्ति क्षय हुनेछ।
तुला
वैदेशिक यात्रामा लाभ मिल्नेछ। साथीभाइबीचको सम्बन्धमा अल्झन आउन सक्छ। मनमा शंका र नकारात्मक सोचाइ बढ्नेछ।
बृश्चिक
आफन्तको सहयोग प्राप्त हुनेछ। पति÷पत्नीबीच प्रेम बढ्नेछ। विपरीतलिंगीप्रति आकर्षण बढ्न सक्छ। हर्ष बढ्नेछ।
धनु
पारिवारिक सम्बन्धमा सुधार हुनेछ। धनआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। शत्रु परास्त हुनेछन्। चोटपटक लाग्न सक्छ।
मकर
बोलीको प्रभाव पर्नेछ। नवीन कार्यको सुरुवात हुनेछ। टाढिएका मित्रसँग भेट हुनाले मन प्रफुल्लित रहनेछ। व्यापार सामान्य रहनेछ।
कुम्भ
कडा परिश्रम गर्नु पर्नेछ। दैनिक कार्यमा ढिलासुस्ती र अल्झन सामना गर्नु पर्नेछ। धन क्षय हुन सक्छ। दिनको पूर्वाद्र्ध शुभ रहनेछ।
मीन
वैदेशिक यात्रा हुन सक्छ। लेनदेनमा विवाद बढ्नेछ। अनपेक्षित धन प्राप्ति होला। मन अशान्त रहनेछ। पेटको समस्याले सताउनेछ।