असार ९ ,
अर्घाखाँची –
अर्घाखाँचीका सबै स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएको छ ।
अर्घाखाँचीका ६ वटै स्थानीय तहमा प्रधानमन्त्री रोजगार लागू भएपछि १३ सय ८ जनाले रोजगारी पाएका छन् ।
सन्धिखर्क नगरपालिकामा २ सय ३५ जना, सितगंगा नगरपालिकामा २ सय ७५ जना, छत्रदेव गाउँपालिकामा २ सय जना, पाणिनी गाउँपालिकामा १ सय ३५ जना, मलारानी गाउँपालिकामा १ सय ७२ जना र भुमिकास्थान नगरपालिकामा २ सय ९१ जना गरी जिल्लाका ६ वटा स्थानीय तहका १३ सय ८ जनाले काम पाएका छन ।
अहिले एक महिनाको काम पाएका उनीहरुले अब वर्षभरी काम पाउनुपर्ने माग गरेका छन् ।
उनीलाई मोटरबाटो खन्ने, कुलो निर्माण गर्ने, सरसफाइ गर्ने लगायतका काम लगाइएको छ । उनीहरुको कामको अनुगमन गर्नको लागि एक जना सुपरभाइजरसमेत नियुक्ती गरिएको छ ।
रोजगारी पाएपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको छ ।