बुटवल,
असार ९ –
५ नम्बर प्रदेश सरकारले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा। ईश्वर गौतमलाई नियुक्त गरेको छ । ५ नम्बर प्रदेश मन्त्री परिषद्को सोमबार बसेको बैठकले उपाध्यक्षमा प्राध्यापक डा। ईश्वर गौतमलाई नियुक्त गरेको हो ।
उपाध्यक्षमा नियुक्त डा। ईश्वर गौतम लुम्बिनी बाणिज्य क्याम्पस का पुर्व प्रमुख समेत रहनुभएको थियो ।
मन्त्री परिषदको निर्णय बारे जानकारी दिदै सरकारका प्रवक्ता तथा भौतिक योजना विकास मन्त्री बैजनाथ चौधरीले जेठ १४ गते राजीनामा दिनुभएका डा। प्रकाश श्रेष्ठको राजीनामा स्वीकृत गर्दै उपाध्यमा डा। ईश्वर गौतमलाई नियुक्ती गरिएको जानकारी दिनुभएको छ ।
बुटवल निवासी गौतम अर्थशास्थको बिज्ञको रुपमा परिचत हुनुहुन्छ । उपाध्यक्षमा नियुक्त डा। ईश्वर गौतम लुम्बिनी बाणिज्य क्याम्पस का पुर्व प्रमुख समेत रहनुभएको थियो ।
यसअघिका उपाध्यक्ष डा। क्षेष्ठले राजीनामा दिएर राष्ट्र बैकको जागीरमा फर्किएका हुन् ।