बिष्णु माझी र दिपक कुमाल को आवाजमा रहेको आशुको हरण एल्बमले चर्चा बटुल्दै

असार ९ –

नेपाली लोक दोहोरीको क्षेत्रमा एकदमै फरक र राम्रा गित सँगितहरु बजारमा आइरहेका छन ।

यसै क्रममा बहुचर्चित तथा सुमधुर आवाजकी धनि बिष्णु माझी र दिपक कुमाल को आवाजमा आशुको हरण एल्बम बजारमा आइसकेको छ ।

उक्त गितमा बासुदेब पोख्रेलको शब्द सिर्जना रहेको छ भने सुरेश रमन अधिकारीले लय सिर्जना गरेका छन ।

स्मृति तिमिल्सीना गुरुआमाको निर्देशन रहेको उक्त गितमा बिनोद बाजुरालीले एरेन्ज गरेका छन । सो गितको म्युजिक भिडियोमा आशिर प्रताप र सुस्मीता लाई देख्न सकिन्छ ।

यस गितलाई स्काई मुन मिडिया प्रालीले बजारमा ल्याएको हो ।

हामिले उक्त गितका सर्जक बासुदेब पोख्रेललाई सोधेका थियौ , तपाइले यस्तो शब्द कसरी सिर्जना गर्नुभयो भनेर
पोख्रेलले भनेका थिए , मायामा धेरैले ज्यान फालेको देखे, धेरैले ज्यान दिए धैरैले लिए अनि मनमा प्रश्न आयो यो माया को सुरुवात कस्ले गर्यौ भनेर अनि यस्तै यस्तै शब्दमा गित सिर्जना भयो।’

सर्जक बासुदेव पोख्रेलको धेरै गितहरु बजारमा आउने तयारीका रहेको पनि उनले जानकारी गराएका छन ।

हेर्नुस भिडियो

https://www.youtube.com/watch?v=9eOy7Vscxy4