असार १३
रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले सार्वजनिक गरेको हो ।
परीक्षाफल ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ ।ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले नतिजा आएपनि कति विद्यार्थी उत्तीर्ण भए भन्ने विवरण आउन बाँकी रहेको बताए ।
जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ ।
पछिल्लो समय दक्षिण कोरियाको रोजगारी युवाहरुको आकर्षणका रुपमा रहेको छ । कोरियाले करिब १ दशकदेखि नेपालीलाई आफ्नो देश लैजाँदै आएको छ । यही माध्यमबाट कोरिया पुगेका हजारौं नेपाली अहिले कोरियामा कार्यरत छन् ।