उनले उक्त चलचित्रको लागि २२ लाख रुपैया लिएका थिए।
एउटा चलचित्रको लागि २२ लाख परिशारमिक लिएर नेपालकै सबैभन्दा महँगो अभिनेता बनेका थिए खड्का
उनले चलचित्र ‘लिलिबिलि’मा उही आफ्नो चकलेटी अवतारलाई नै निरन्तरता दिएका थिए।
नायक प्रदीप खड्काले ‘लिलिबिलि’मा सफलता पाएपछि चलचित्र ‘रोजी’को काम पनि सुरु गरेका थिए ।
यो चलचित्रको लागि नायक प्रदीप खड्काले २५ लाख पारिश्रमिक लिएका थिए ।
उक्त रकम लिएर नायक प्रदीप खड्का नेपाली चलचित्र क्षेत्रका अहिलेसम्मका महँगा नायक बनेका छन्।