चिरञ्जीवी ज्ञवाली
रुरु क्षेत्रधाम रिडी
रुरु क्षेत्रधाम रिडीमा यहि भाद्र २८ गते देखि असोज १७ गते सम्म पश्चिमाञ्चल रुरु धार्मिक तथा सास्कृतिक महामहोत्सव
एवम ऐतिहासिक संगीतमय लिलामय श्रीमत भागबत धनधान्यान्चल बिराट पित्रीउद्गार ज्ञानमहायज्ञ २०७६ आयोजना हुने भएको छ ।
कथा बालयोगेश्वर महाराज बाट हुने भएको छ २१ दिनसम्म चल्ने यस महायज्ञ मा सबै पुराण बाचन गरिनुका साथै
श्रीमतभागवत महापुराण लाई प्राथमिकताका साथ अगाडी बडाइने बालयोगेश्वर महाराजले जानकारी गराउनु भएको छ।
खासगरी रुरु क्षेत्रधाम रिडीको प्रचार प्रसार गर्नु का साथै यस तिर्थभुमिमा धेरै भन्दा धेरै यात्रु भित्र्याउने प्रमुख उद्देश्य रहेको छ।
यस यज्ञमा आर्को मुख्य आकर्षक त के छ भने आफ्ना दिवङ्गत भएका पृत्री लाई यस पुण्यभुमी मा एकै साथ सोह्रश्रद्ध गर्ने
मुख्य अभिप्रयका सथ यो कार्यक्रम को आयोजना गरिएको हो ।
यश पुण्य कार्यमा सहभागी हुन चाहने महानुभवले ,आफ्ना दिवङ्गत भएका पृत्रीहरुलाइ सामुयीक श्राद्व गर्न को लागी
रु २१०० ९दुई हजार एक सय० तिरेर पृत्री उद्वार कार्य वा सोह्रश्राद्व गर्न पाउने छन । जसमा कर्ताले कुनै पनि सामाग्री
ल्याउन नपर्ने ब्याबस्था गरिएको छ । प्रतेक दिन करोडौं दीप बाल्ने , भुमी पुजा गर्ने जेष्ठ नागरिक सम्मान गर्ने सामाजिक
काममा लागेर योग्दान दिनुभयका सबौलाइ सम्मान गरिनु का साथै २१ दिन सम्म भण्डारा समेत को कार्याक्रम तय गरिएको छ ।
यस कार्याक्रम मुल आयोजक समितिले गर्ने छ ।