आज बुटवलमा साईक्लिङ्ग यात्रा सुरु भएको छ ।
साईक्लिङ्गमार्फत पर्यटन प्रवद्र्धन र प्रचारप्रसारको उद्धेश्यले बुटवलमा साईक्लिङ्ग यात्रा सुरु गरिएको हो
क्याम्पा बुटवल कोरा २०१९ नाम दिइएको साईक्लिङ्ग यात्राको आज बिहान ट्राफिक चोकमा प्रदेश ५ का
उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले उदघाटन गर्नु भयो ।
साईकिल सिटी बुटवलको आयोजनामा बुटवलमा दोस्रो पटक ५० किलोमिटर दुरीमा आयोजना गरीएको यात्रा
जितगढी किल्ला, पिस पार्क, मुक्तिनाथ धाम, नरेनापुर धाम, बैठौलिया ताल, हुदै तिलोत्तमा नगरपालिकाको
बुद्ध परियती विहार हुदै शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रमा पुगेर मध्यान्ह समापन हुने
कार्यक्रम संयोजक बिनोदजंग कार्कीले जानकारी दिनुभयो ।
पर्यटनको प्रसस्त सम्भावना भएता पनि पूर्वाधारको अभावले भएका अवसरलाई सदुपयोग गर्न सकिदैन ।
बुटवललाई पर्यटकीय जोनका रुपमा विकास गर्न सकिन्छ । समग्र रुपन्देही जिल्ला ऐतिहासिक, साँस्कृतिक,
भौगोलिक, प्राकृतिक हिसाबले धेरै धनि छ । बुटवलमा पर्यटक भित्र्याउनका लागि ऐतिहासिक जितगढी किल्ला देखि
मणिमुकुन्द पार्क लगायत सम्पुर्ण ऐतिहासिक, साँस्कृतिक, भौगोलिक, स्थानको पहिचान प्रवद्र्धन र प्रचारप्रसारको आवस्यक छ ।