तिलोत्तमा र साउन १८ गते ।
तिलोत्तमा नगरपालिका वार्ड नम्बर ९ स्थित डि .एम .सि.क्लब तुल्सिपुरलाई प्रोत्साहन स्वरूप हिजो घाँस काट्ने मेसीन प्रदान गरिएको छ ।
तिलोत्तमा नगरपालिका वार्ड न ९ ले खेल मैदान सफा गर्न सजिलो होस भन्ने हेतुले घासँ काट्ने मेसिन हस्तान्तरण गरेको हो ।
करिब १ लाख ५० हजार पर्ने सो मेसिन भर्खरै सम्पन्न मेयर कपको बिजेता डिएमसि क्लबलाई हौसला बढाउने उद्देश्यले प्रदान गरिएको
तिलोत्तमा वडा न.९ का अध्यक्ष नारायण न्यौपानेले जानकारी दिए ।
सो मेशिन खेल मैदान सफा गर्न उपयोगी हुनुका साथै गाँउ टोल सरसफाईमा समेत उपयोगी हुनेछ । आज एक कार्यक्रमका बीच
वडा अध्यक्ष नारायण न्यौपानेले डिएमसि क्लवका अध्यक्ष अनुप थापालाई हस्तान्तरण गरेका हुन ।
सो अवसरमा बोल्दै वडा अध्यक्ष न्यौपानेले मेसिनको उचित प्रयोग गर्न क्लव परिवारलाई आग्रह गरेका थिए ।
मेसिन प्रदानसँगै कार्यक्रममा बोल्ने बक्ताहरूले नगरपालिका भित्रको सबैभन्दा जेठो मध्येको डिएमसि क्लवले खेल जगतमा देखाएको तत्परता र
उत्साहलाई थप उर्जावान बनाउन मद्दत पुर्याउने कार्यक्रममा सहभागीहरूले औंल्याएका थिए ।