गुल्मी
साउन २९ –
रक्षाबन्धन (जनै पूर्णिमा) को अवसरमा गुल्मीको रुरु गाउपालीकाले भोली सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
रक्षाबन्धन तथा जनै पूर्णिमाको अवसरमा भोली गाउपालीका क्षेत्र भरि सार्वजनिक बिदा दिने घोषणा गरिएको पालीकाले जनाएको छ ।

यस्तै प्रदेश २ सरकारले पनि रक्षाबन्धन तथा जनै पूर्णिमाको अवसरमा भोली सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।