गुल्मी
साउन २९ –
रक्षाबन्धन र जनै पूर्णिमा को अवसरमा गुल्मीको छत्रकोट गाउपालीकाले भोली बिहिबार
सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
रक्षाबन्धन तथा जनै पूर्णिमाको अवसरमा भोली गाउपालीका क्षेत्र भरि सार्वजनिक बिदा दिने घोषणा गरिएको
छत्रकोट गाउपालीका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिनुभयो ।
साथै गाउपालीकाले जनैपुर्णिमा तथा रक्षाबन्धनको अबसरमा सम्पुर्णमा शुभकामना व्यक्त गरेको छ ।