गुल्मी ,
भदौ १० –
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेल आज (मंगलबार) गुल्मी आउदै हुनुहुन्छ ।
गुल्मीको सदरमुकाम तम्घासमा सरकार र पार्टीका आगामी कार्यक्रम तथा भेटघाटका लागि मुख्यमन्त्री पोख्रेल गुल्मी आउन लाग्नुभएको हो ।
सो अबसरमा उहालाई रुरु गाउपालीका वडा नम्बर ४ को बलेटक्सार ,छत्रकोट गाउपालीका वडा नम्बर ४ श्रृङगा लगायतका बिभिन्न स्थानमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।
तम्घासमा भने बिशेष कार्यक्रम हुनेछ ।