काठमाडौ ,
भदौ १९ –
सुनको भाउ बिहिबार घटेको छ।
सुन आज ७३ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी कारोबार भइरहेको व्यवसायी महासंघले जनाएको छ। सुन आज तोलामा एक सय रुपैयाँ घटेको हो ।
बुधबार प्रतितोला ७३ हजार ५ सयमा कारोबार भएको थियो।
यस्तै चाँदी प्रतितोला ९ सय ४० रुपैयामा कारोबार भइरहेको छ ।