राधा पोखे्रल
गुल्मी ,कार्तिक २१ – गुल्मीको धुर्कोट गाउपालीकाले कार्तिक २२ गते भोली सार्वजनीक बिदा दिएको छ ।
हिन्दुहरुको चाँड हरिवोधनी एकादशीको अवसरमा सार्वजनीक बिदा दिइएको गाउपालिकाले बिज्ञाप्ती जारी गरि जनाएको हो ।
गाउपालीका अध्यक्ष भुपाल पोखरेल द्धारा हस्ताक्षरित बिज्ञाप्तीमा कार्तिक २२ गते भोली सम्पुर्ण सार्वजनिक सङ्घ सस्था बन्द रहने जानकारी गराइएको छ ।
