चन्द्रकोट गाँउपालिका
कार्तिक ३०
ज्ञानोदय माध्यमिक बिध्यालय चन्द्रकोट गाँउपालिका ८ मजुवा गुल्मीले प्राथमिक बिध्यालय वडा स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । अतिरिक्त क्रियाकलाप अन्तरगत प्रतियोगिता गराईएको हो । प्रतियोगितामा पोलारिस आवासिय मा बि प्रथम, आयोजक ज्ञानोदय माध्यमिक बिध्यालय द्धितिय, उदय प्रबि तिृतिय भएका छन । कार्यक्रमको अध्यक्षता ज्ञानोदय माध्यमिक बिध्यालय चन्द्रकोट गाँउपालिका ८ मजुवा गुल्मीका अध्यक्ष प्रेमनारायण पराजुलीले गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष नन्दराम अर्याल प्रमुख अतिथी हुनु हुन्थ्यो । कार्यक्रम सन्तोष चुँदालीले संचालन गर्नु भएको,ज्ञानोदय माध्यमिक बिध्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद भण्डारीले बताउनु भयो ,