सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा हिजो साँझ ठूलो भूकम्पको धक्का महसुस भएको छ।
साँझ ७:१५ मा ठूलो भूकम्पको धक्का महसुस भएको हो। सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ का अधिकांश
जिल्लामा भूकम्पको धक्का महसुस भएको हो। संचार माध्यमहरु का अनुसार हिजो साँझ ठूलो भूकम्पको
धक्का महसुस भएको हो।
ठूलो भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु घरबाट निस्किएका छन्। बझागंको पौवागडी केन्द्रविन्दु भएर
५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। भूकम्प मापन केन्द्र
सुर्खेतका प्राविधिक सहायक चन्द्रा शाहका अनुसार भूकम्पको धक्का नेपालको पश्चिम क्षेत्रमा बढी महसुस भएको हो।
भूकम्पको धक्का सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ का जिल्लामा महसुस गरिएको छ। समान समयमा भारतका
विभिन्न क्षेत्रमासमेत भूकम्पको धक्का महसुस भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।