चुरामणी तिमेलसेना
रुद्रबेणी
७ गते सनिवार
कुमारी बैक रिडि साखाले सनिवार एक समारोहको बिच रुद्रबेनी राम मन्दिर सन्यास आश्रममा ५० जना वृद्ध वृद्धा तथा साधु सन्तहरुलाइ बलाङकेट बितरण गरियको हो ।
कुमारी बैक रिडि साखाका प्रबन्धक भीष्म ज्ञवालीअध्यक्षता कार्यक्रम गरिएको हो । वरिष्ठ समाजसेबि पदम प्रसाद पान्डे प्रमुखअतिथी रहनुभएको थियो । बैकका कर्मचारी रमेश पान्डेले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए कार्यक्रममा सत्यबति गाउँपलिका का तर्फबाट डा. सिला ढकाल मन्दीरका तर्फबाट बान्प्रस्थी बासुदेब पान्डे बलाराम पान्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पान्डेले सामाजिक क्षेत्रमा कुमारी बैकको अतुलनीय योगदान रहेको र बित्तिय क्षेत्रमा समेत अगृणि भुमिका खेलेको गराउदै यश मन्दिरमा बैशाख १ गतेबाट दैनिक भन्डाराको सुरुवात समेत आफुले गरेको जान्क्करी गराउनुभयो ।
पान्डेले १ बर्षमा १९ पटक भन्डारा समेत प्रदान गर्दै आउनुभएको बताउनुभयो । कार्यक्रम का अध्यक्ष ज्ञवालीले सामाकिक , धार्मिक बित्तित साक्षरता बाडी पहिरो खेलकुद सरसफाइ जस्ता कार्यक्रम गर्दै आयको बताउदै आउदो चैत्र २१ गते बैकको बार्सिउसबको दिन भन्डारा सन्चालन को लागि भन्दै रु७००० प्रदान गर्नुभएको थियो । मन्दिरका प्रमुख गुरु नारायण्नन्द सर्सतीले बैक्लाइ धन्यवाद प्रदान गर्नुभएको थियो साथै मन्दिर्मा सुचना समाचार धार्मिक कार्यक्रम सुन्न्का लागि रुरु fm ले १ रेडियो समेत प्रदान गरेको हो मन्दिरमा हाल ५० जनादैनिक यकै ठाउमा भन्डारमा भोजन गर्ने गर्नुहुन्छ
बाअ बस्न्को लागिविभिन्न क्षेत्रबाटअयका बजेटले आधुनिक सुबिधा सम्पन्न भबन समेत बनेका छन ।