मंसिर ११
अर्घाखाची – सन्धिखर्कबाट बुटवलका लागि छुटेको बस नरपानीमा दुर्घटना भएको छ ।
बाटोको मोड कटिङ्ग गर्नका लागि खनेको ठाउँबाट सडक भासिएर बस सडकबाट झण्डै हजार मिटर तल झरेको प्रहरीको अनुमान छ ।
प्रहरीको टोली घटनास्थल तर्फ जादैछ
बिस्तृत बिवरण आउन बांकी छ ।