काठमाडौ
मंसिर २२ – सुनचाँदीको भाउ आइतबार घटेको छ ।
हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी आज तोलामा १० रुपैयाँ घटेर तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।