छत्रकोट गाँउपालिका गुल्मीको अत्यन्त जरुरी सुचना ।
छत्रकोट गाँउपालिका गुल्मीको स्थानिय तह स्तरिय दोश्रौ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता यहि मंसिर २७ गते देखि २९ गते सम्म आयोजना गरिएकोमा मौसम प्रतिकुल भएको कारण अर्को सुचना नभए सम्मको लागि राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता अन्तरगतका सम्पुर्ण कार्यक्रम स्थगित गरिएको सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
अनुरोधक छत्रकोट गाँउपालिका गुल्मी