मेष
चु चे चो ला लि लु ले लो अ
साझेदारी व्यवसाय शुभ रहनेछ। कार्यगत आलोचना बढ्नेछ। धर्ममा रुचि बढ्नेछ। अर्थलाभ हुनेछ।
बृष
इ उ ए ओ वा वी वु वे वो
राजनैतिक भेटघाट बढ्नेछ। वादविवाद बढ्नेछ। रोजगारमा समस्या उत्पन्न हुनसक्छ। शंका बढ्नेछ।
मिथुन
का कि कु घ ङ छ के को हा
शारीरिक परिश्रम बढ्नेछ। सिर्जनात्मक कार्य हुनेछन्। आफन्तको सहयोगले कार्य सफल हुनेछन्।
कर्कट
ही हु हे हो डा डि डु डे डो
द्विविधा बढ्नेछ। कार्य सम्पादनमा समस्या उत्पन्न हुनेछ। कला साहित्यमा रुचि बढ्नेछ। आलस्यता बढ्नेछ।
सिंह
मा मि मू मे मो टा टी टु टे
वाहन सुख प्राप्त हुनेछ। आध्यात्मिक सन्तुष्टि मिल्नेछ। अकस्मात् धन प्राप्ति हुनेछ। हर्ष बढ्नेछ।
कन्या
टो प पी पु ष ण ठ पे मो
पराक्रम बढ्नेछ। अध्ययनमा सफलता मिल्नेछ। धन सञ्चित हुनेछ। कुटुम्बको सहयोग मिल्नेछ। यात्रा हुनेछ।
तुला
र री रु रे रो ता ती तू ते
वैदेशिक व्यवसायमा हानि हुनेछ। धार्मिक कार्य हुनेछन्। कुटनैतिक सफलता मिल्नेछ। कान्ति बढ्नेछ।
बृश्चिक
तो ना नी नू ने नो या यि यु
सम्मान प्राप्त हुनेछ। अधुरा कार्य पूरा हुनेछन्। प्रेममा सफलता मिल्नेछ। महŒवपूर्ण सामग्री हराउन सक्छ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आलस्यता बढ्नेछ। सञ्चित धन हानी हुनेछ। धार्मिक यात्रा हुन सक्छ। पिताको सहयोग प्राप्त हुनेछ।
मकर
जो जा जी खी खू खे खो गा गी
नयाँ मित्र बन्नेछन्। सत्रु परास्त हुनेछन्। मुद्रा व्यपारबाट लाभ मिल्नेछ। आर्थिक लाभ हुनेछ। प्रेम बढ्नेछ।
कुम्भ
गू गे गो सा सी सु से सो द
सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। आयआर्जनमा सुधार आउनेछ। रोजगार प्राप्ति हुनेछ। व्यापार बढ्नेछ।
मीन
दि दू थ भ ञ दे दो चा ची
खोज तथा अनुसन्धामुलक कार्यमा रुचि बढ्नेछ। कर्म प्राप्ति हुनेछ। स्वास्थ्य स्थिति कमजोर रहनेछ। खर्च बढ्नेछ।