गुल्मी,
मंसिर १७ –
गुल्मीको इस्माबाट बाग्लुङको निसिखोलाको लागि छुटेको जिप दुर्घटना भएको छ ।
दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन । १ जना बेपत्ता भएका छन । ग १ ज ५२१९ नम्बरको जिप दुर्घटना भएको हो ।
जिपमा १८ जना सवार रहेको जानकारी प्राप्त भएको छ । अहिले उद्धार कार्य चलिरहेको छ ।
थप बिवरण आउन बाकी छ ।