गुल्मी,पौष १६
कृष्ण घिमिरे – गुल्मी खोजि प्रतिभाको पहिलो अडिसन कार्यक्रम मुसिकोट नगरपालीका वडा नम्बर ३ को जनजागृति माध्यमिक बिद्यालयमा सम्पन्न भएको छ ।
बिद्यालयमा रहेका बालबालीकाहरु लुकेर रहेको प्रतिभाहरुलाइ प्रष्फुटन गराई पहिलो अडिसनबाट छानिएका बिद्यार्थिहरुलाई दोस्रो अडिसन हुदै फाइनलसम्म पुर्याउने उद्धेश्यका साथ कार्यक्रम सन्चालन गरिएको हो ।
कार्यक्रममा जनजागृति माध्यमिक बिद्यालयका २३ जना र पेगर निम्न माध्यमिक बिद्यालयका १२ जना गरि ३५ जनाको सहभागिता रहेको जनजागृति माध्यमिक बिद्यालयका शिक्षक टेकहरी फुल्देले जानकारी दिनुभयो ।