चुरामणि तिमिल्सीना
गुल्मी,पौष ११ – पौष २९ गते देखि रुरु क्षेत्र रिडिमा सन्चालन भइरहेको दास्रो रुरु महोत्सवको आज समापन हुदैछ ।
प्रदेश नम्बर ५ का उद्योग , पर्यटन ,बन तथा वातावरण मन्त्री लिला गिरिको प्रमुख आथित्यतामा कार्यक्रमको समापन गर्ने तयारी गरिएको छ । गुल्मी, पाल्पा र स्याङजा जिल्लाका सम्पुर्ण कार्यलय प्रमुखहरुहरुको उपस्थितीमा कार्यक्रम को समापन गरिनेछ । समापन कार्यक्रममा स्टल राखेका व्यापारीहरु तथा हस्त सामाग्री व्यापार गर्न पुगेकाहरुलाई सम्मान सहित बिदाई गरिने तयारी भइरहेको आयोजकले जनाएको छ