काठमाडौ
फागुन २३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियन क्रान्तीकारीले आज (फागुन २३ गते) लाइ
घोषणा गरेको शैक्षिक हड्ताल कार्यक्रम फिर्ता भएको छ ।अखिलका महासचिव दाहालद्धारा हस्ताक्षरित बिज्ञाप्तीमा शैक्षिक हड्ताल कार्यक्रम फिर्ता भएको जनाइएको छ ।
