केहरसिंह राना
चैत्र १० गलकोट – बाग्लुङ जिल्ला गल्कोट नगरपालिका रिघा स्वास्थ्य चौकीको कर्मचारी स्वास्थ्य कर्मी स्वंयसेविकाहरुको संयुक्त बैठक सम्पन्न भएको छ ।
बैठक बाट अहिले विश्वव्यापी रुपमा फैलिएको कोरना भाईरस कोभिड १९ बिरुद्ध सचेतना अभियानलाई अगाडी बढाउने, रघिा स्वास्थ्य चौकीलाई सचेतनाको हेल्प डेक्सको रुपमा प्रयोग गर्ने र सम्पुर्ण रिघा बासीलाई बच्न र बचाउको लागि वडा अध्यक्ष तथा रिघा स्वास्थ्य चौकीका अध्उक्ष डम्वर श्रीसले अनुरोध गर्नु भएको थियो । सबै स्वास्थ्य कर्मी स्वंयसेविका कोरोना भाइरस संक्रमण कार्यक्रम तथा सम्पुर्ण रुबेला खोप अभियान २०७६÷०७७ चैत्र १५ गते बाट सुरु गर्ने साथै कोरोना भाइरस बाट बच्न एक ठाउमा बदिमा १० जना भन्दा धेरै नबस्ने , अत्याबसेक काम बाहेक घर भन्दा बहिर नजाने,साबुन पनिले हात राम्रो सँग धुने , कोरोना भाइरस सम्बन्धी सचेतनाको कार्य गर्ने , सँगै रिघा स्वस्थ्य चौकि र कायेलयमा संयुक्त रुपमा सचेतानाको लागी फ्लाक्स प्रिन्ट सचेतानको नेपाल रोग नियन्त्रण महासाखा बाट निर्धारीत, सचेतनाको कार्यक्रमको व्यानर बनाएर विभिन्न स्थानमा राख्ने कार्यक्रमलाई अगाडि बढाएको छ । आजको स्वास्थ्य चौकीको इन्र्चाच लक्ष्मी घर्तीको ले कोरोना भाइरस र दादुरा रुबेला खोप अभियान बारेमा सहजिकरण तथा कार्यतालीका प्रस्तुत गर्नुभएको थियो ।