श्रृङगा गुल्मी
२०७७ , बैशाख १ – आज वैशाख १ गते अर्थात् नेपाली नयाँ वर्ष २०७७ को पहिलो दिन ।
कोरोना भाइरस सन्त्रासको कारण अघिल्ला वर्षहरुमा जस्तै उल्लासमय हुन सकेन । नयाँ वर्षको सुरुवात सगै नयाँ जोस जाँगर उमङग प्राप्त होस , सम्पुर्ण हाम्रा स्रोताहरु, बिज्ञापनदाता, सुभचिन्तकहरु, देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपाली आमा बुबा ,दाजुभाइ तथा दिदिबहिनिहरुमा सुख शान्ती,समृद्धि एवम् सुस्वास्थ्य दिर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । सबै नेपाली सुखी रहुन ,खुशी रहुन, कोरोना बाट कोहि पनि नआत्तिऔ ,संयमित बनौ , नयाँ वर्षलाई घरमै बसेर खुशि बोलाउदै मनाऔँ
स्टेशन म्यानेजर युगराज बस्याल तथा रुरु एफ ९४.८ परिवार छत्रकोट गाउपालीका वडा नम्बर ४ श्रृङगा गुल्मी