कृष्ण अन्जान
बैशाख २३
रुरुक्षेत्र गाउँपालिका
रुरु र कोभिड १९ को सँक्रमण बाट बच्न विश्व भरि लकडाउन छ अन्तराष्ट्रिय उडान पनि ठप्प. छन लाग्छ सवैतिर सन्नाटा छ ्रकोरोना भइरसका कारण गाउँ घरका धेरै जसो परिवार यतिवेला मानसिक तनावमा छन ्रयो तनाव मुख्यरुपमा परिवारका सदस्य हरु विदेशमा रहेका परिवारमा देखिएको छ ्ररुरु छेत्र गाउँ पालिका भित्रका रुरु थानपति बलेटक्सार बम्घा ग्वादि रिमुवा सवै ६ वटै वडा हरुका हजारौँ घरपरिवारका एक न एकजना खाडि मुलुकका दुवइ कतार साउदि बहराइन कुबेत तिर रोजगारीमा छन र कति त फर्कने बेला भइसकेको छ तर उतै अडकिएकाछन ्रकति अमेरिका जापान अस्ट्रेलिया बेलायत तिर छन ्र कतिका स्रिमान कतिका छोरा छोरी कतिका नाति नातिना विदेशमा छन यतिबेला सबैले विदेशमा रहेका हरुलाइ सम्झेर टोलाउँ छन ्र जो जहाँभएपनि सन्चै भए हुन्थ्यो रुरु १ कि एमकला गेवाली ले भन्नुभयो ्रविदेशतिर वस्ने हरुपनि परिवारलाइ भेट्न अत्तालिएका छन तर जताततै लकडाउन छ ्र फोन गर्दा छोराहरुले ठिकै छ आमा भन्छन तर मनले नमान्दो रैछ के खाएहोलान के गरे होलान भन्ने पिर लाग्छ जताततै कोरोना रोग आछ भन्द डर लाग्ने रुरु ३ कि कमला बिक ले भन्न्ु भयो ्र आकास तिर हवाइ जहाज कराउँदा पनि छोराहरु अएकि झै लाग्ने गरेको छ यहाँका वासिन्दा हरुलाइ ्ररुरु छेत्रका अधिकाँश परिवारको हात मुख जोर्ने माध्यम भनेको बैदेशिक रोजगारीबाट आउने रेमिटान्स हो तर कोभिड ज्ञढ को असर रेमिटान्समा परेको पाइएको छ ्र यतिवेला विदेशमा वस्ने हरु पनि आफ्ना परिवार का लागि मानसिक तनाव खेपिरहेका छन भने नेपालमा रहने हरु पनि मानसिक पिडाले ग्रस्त देखिएको रुरु बाट सहकर्मी कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।